विश्वव्यापी आर्थिक मन्दीको प्रभाव - स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्था लि.
Image 1

स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्था लि.

Image 2

कमलामाई नगरपालिका-४, मधुटार सिन्धुली

1 / 3
Your Image Description
विद्यालय भवन
2 / 3
Your Image Description
पाँचौ राष्ट्रपति रनिङ शिल्ड जित्न सफल पछि सामूहिक तस्विर
3 / 3
Your Image Description
स्कुल बस

Home Top Ad

६६ औं सहकारी दिवसको मुल नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’

Tuesday, April 23, 2024

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव

विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरूको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभाव, चर्को मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएका छन् । वर्तमान संकटमा समेत कति पनि विचलित नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित हुने गरि तथा अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि उपत्यकाभित्र सम्पूर्ण सहकारीकर्मीहरूको एउटै आवाजसहित राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको महासंघले जनाएको छ । 


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot